Logo
Logo

दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु


567
Shares

धनगढी : दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको ​नौगाड गाउँपालिका–२ दललेखका मोहन सिंह पार्कीको चट्याङ लागेर मृत्यु भएको हो।

वडाध्यक्ष नारायणसिंह ठगुन्नाका अनुसार घरमा उनी एक्लै थिए। घरका अरु सदस्य सदरमुकाममा रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्