Logo
Logo

सिट बाँडफाँटमा जुटेन सहमति


24.7k
Shares

काठमाडौँ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको छलफल बिनानिष्कर्ष सकिएको छ ।

शनिबार बसेको बैठकमा सिट बाँडफाँटबारे छलफल भए पनि कुनै सहमति हुन नसकेको एक नेताले जानकारी दिए । सत्ता गठबन्धनको अर्को बैठक भोलि ८ बजे फेरि बस्नेछ ।

कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा सिट बाँडफाँट गर्ने भनेता पनि अहिलेसम्म भने सहमति जुट्न सकेको छैन । १६५ सिटमध्ये ९० सिटमा मात्र सहमति भएको छ । ७५ सिटमा विवाद देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्