Logo
Logo

बार्सिलोना ला लिगाको शीर्ष स्थानमा


63
Shares

एजेन्सी । बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु टोली काडिजविरुद्ध ४–० को सहज जित निकाल्दै शीर्षमा पुगेको हो । बार्सिलोनाको जितमा फ्रान्की डी जोङ, रोबर्ट लेवान्डोस्की, अन्सु फाती र ओसुमाने डेम्बेलेले समान १ गोल गरे ।

५ खेलमा बार्सिलोनाले १३ अंक जाेडेकाे छ । पराजित काडिज समान खेलबाट विना अंक पुछारमा छ ।

अन्य खेलमा जिरोना, रायो भ्यालेकानो, सेभिया र एथलेटिको मड्रिडले पनि जित निकाले ।

प्रतिक्रिया दिनुहोस्