Logo
Logo

सीपीसीका नेता ली काठमाडौँमा


945
Shares

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को स्थायी समितिको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु नेपाल आइपुगेका छन् ।

चिनियाँ विशेष विमानबाट आएका चान्सुलाई सभामुख सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका छन् ।

चान्सु विमानस्थलबाट सिधै उनको बस्ने व्यवस्था गरिएको होटल सोल्टी गएका छन् । उनले सोमबार काठमाडौं उत्रिउको केहीबेरमा सभामुख सापकोटासँग द्विपक्षीय भेटघाट हुने कार्यक्रम रहेको छ ।

द्विपक्षीय भेटघाटका क्रममा दुई देशबीच संसदीय तहमा सहकार्य गर्ने विषयमा हस्ताक्षरसमेत हुनेछ । भेटपछि सभामुख सापकोटाले समकक्षी चान्सुका लागि उनी बसेकै होटल सोल्टीमा रात्रिभोजको आयोजना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्