Logo
Logo

सत्ता गठबन्धनको बैठक जारी


1.4k
Shares

काठमाडौँ । सत्तारुढ पाँच दलका नेताहरू दुई पक्षीय र त्रिपक्षीय बैठकमा जुटेका छन् ।

फाइल फोटो

सिट बाँडफाँटबारे सहमति खोज्न बालुवाटारम नेताहरुबीच द्विपक्षीय र त्रिपक्षीय छलफल चलिरहेको सरकारका प्रवक्ता एवं कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

एउटै निर्वाचन क्षेत्रमा दाबी गर्ने दुई-तीन दलका नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको मन्त्री कार्कीले बताए । दलका नेताहरूबीच कुन क्षेत्र कसले लिने भन्नेबारे छलफल भइरहेकाले तत्काल निष्कर्ष निस्कने संभावना नरहेको कार्कीले संकेत गरे ।

प्रतिक्रिया दिनुहोस्