Logo
Logo

ओलीले संसदको ५-५ महिना कार्यकाल खाइदिए : मीन विश्वकर्मा


4.5k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले संसदको ५-५ महिना पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगले खाइदिएको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले भने, ‘संसदको ५ महिना पुर्वप्रधानमन्त्री (केपी शर्मा ओली)ले खाइदिए । दुई पटक भएको प्रतिनिधिसभा विघटनले ५ माहिना खाइदिएको रहेछ । फेरि निर्वाचन आयोगले पत्र पठाएको भन्ने सुनिन्छ । निर्वाचन आयोगले ५ महिना खाइदियो ।’

प्रतिक्रिया दिनुहोस्