Logo
Logo

चोलेन्द्रलाई सर्वोच्चको गेटबाटै फर्काउने बारको चेतावनी


3.8k
Shares

फाईल फोटो

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा आज सर्वोच्च अदालत फर्कने तयारी गरेका छन् ।

यता चोलेन्द्रलाई गेटमै रोक्ने नेपाल बार एसोसियसन र सर्वोच्च बार एसोसियनले चेतावनी दिएका छन् । बारका अध्यक्ष पूर्णमान शाक्यले निलम्बनमा परिसकेका प्रधानन्यायाधीशलाई अदालत प्रवेश गर्न नदिने बताए ।

जबराले सर्वोच्च फर्किने तयारी थालेको भन्दै बारले गेटबाटै फर्काउने चेतावनी दिएको हो । चोलेन्द्रविरुद्धको आफूहरुको आन्दोलन जारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्