Logo
Logo

मानवअधिकार आयोगको टोली चाेलेन्द्र निवासमा


21k
Shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराले सञ्चारमाध्यमहरुमा आफूलाई नजरबन्दमा राखेको बताएपछि राष्ट्रिय मानवअधिकार आयोगको टोली उनको निवासमा पुगेको छ ।

आयोगले अनुगमनका लागि सहसचिवको नेतृत्वमा टोली पठाएको हो । आयोगका एक अधिकारीले सर्वोच्च अदालत र जबराको निवासमा टोली गएको पुष्टि गरे ।

जबरालाई नजरबन्दमा राखिएको समाचार आएपछि आयोगका सहसचिव डा. टीकाराम पोखरेलको नेतृत्वमा आयोगले अनुगमनका लागि टोली पठाएको हो । टोलीले सर्वोच्च र जबरा निवासमा पुगेर अनुगमन सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्