Logo
Logo

माओवादीले बुझायो समानुपातिकको बन्दसूची, महरा समानुपातिकमा


6.1k
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पुर्वसभामुख कृष्णबहादुर महरा समानुपातिक उम्मेदवारको सूचीमा परेका छन् ।

दाङ-२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका महरा समानुपातिक उम्मेदवारको सूचीमा परेको महासचिव देव गुरुङले जानकारी दिए ।

२०७४ सालमा सो क्षेत्रबाट चुनाव जितेका महरा यसपटक भने उनी आफैंले प्रत्यक्ष चुनाव लड्ने इच्छा नदेखाएपछि उनलाई समानुपातिकमा राखिएको गुरुङले बताए ।

समानुपातिक सूची बुझाउनमा निर्वाचन आयोगमा महासचिव देव गुरुङ, सचिव लिलामिण पोखरेल लगायतका नेताहरु गएका छन् ।

प्रतिक्रिया दिनुहोस्