Logo
Logo

काठमाडौँको गोठाटारमा गोली चल्यो


4.5k
Shares

काठमाडौँ । काठमाडौँको गोठाटार कृष्ण मन्दिर नजिकै गोली चलेको छ । प्रहरीका अनुसार गोली प्रहारबाट एकजना घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइतेको शंकरापुर अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । प्रहरी अधिकारीका अनुसार घाइतेको पहिचान खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्