Logo
Logo

महालक्ष्मी विकास बैंकले माग्यो कर्मचारी


819
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

बैंकले सूचना प्रकाशित गर्दै विभिन्न पदमा केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकले प्रदेश प्रबन्धक, शाखा प्रबन्धक, निक्षेप सम्बन्ध प्रबन्धकसहित अरु पदका लागि कर्मचारी माग गरेको छ ।

संस्थाले सो पदहरुको सम्पुर्ण जानकारी बैंकको वेवसाईटमा रहेको जनाएको छ । इच्छुक उम्मेदवारले १६ असोजसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्