Logo
Logo

माओवादी धनकुटाका नेताहरुले दिए सामूहिक राजीनामा


4.7k
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) धनकुटाका नेताहरुले सामूहिक राजीनामा दिएका छन् । माओवादी केन्द्रले प्रतिनिधिसभाको उम्मेदवार पाउनुपर्ने दावी गर्दै आएका उनीहरुले सामूहिक राजीनामा घोषणा गरेका हुन् ।

प्रतिनिधिसभाको उम्मेदवारी घोषणा गरेका माओवादीका पोलिट्ब्यूरो सदस्य हेमराज भण्डारी सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट नटुंगिएकाले उम्मेदवारी सुनिश्चित छैन ।

भण्डारीलाई जिल्ला नेताहरुले प्रतिनिधिसभाको स्वतन्त्र उम्मेदवारको रुपमा अघि सारेका छन् । नेपाली कांग्रेसका नेता सुनिल थापाको समेत दाबी छ ।

हेर्नुहोस् विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्