Logo
Logo

प्रदेश प्रमुख शर्माद्वारा अध्यादेश जारी


4.9k
Shares

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधान बमोजिम बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्बाट पारित भई आएको एक अध्यादेश आज यहाँ जारी गरेका छन् ।

उनले जारी गर्नुभएको अध्यादेश प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश रहेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्