Logo
Logo

विवेकशील साझाका नेता पुरुषोतम ढुंगेल कांग्रेसमा प्रवेश


945
Shares

काठमाडौं । विवेकशील साझाका नेता पुरुषोतम ढुंगेल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

गत निर्वाचानमा काठमाडौं क्षेत्र नं. १ का विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका नेता ढुंगेललाई आज एक कार्यक्रमको आयोजना गरी कांग्रेस नेता प्रकाश मान सिंहले नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् ।

ढुंगेल ३० वर्ष लामो कांग्रेसको राजनीति छाडेर विवेकशील साझामा प्रवेश गरेका उनी पुन कांग्रसमा फर्किएका हुन् । २०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी काठमाडौ क्षेत्र नं १ ‘ख’ मा विवेकशील साझाबाट उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्