Logo
Logo

आरजु र मञ्जुको नाम बन्दसूचीबाट पछि सारियो


8.3k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेतृ आरजु राणाको नाम समानुपातिकको सूचीबाट पछि सारिएको छ ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी समेत रहेका आरजु र गृहमन्त्री बालकृष्ण खाँणका पत्नी मञ्जु खाँणको नाम पनि समानुपातिकको सूचीबाट पछि सारिएको छ ।

सूचीलाई अन्तिम रुप दिन बसेको कांग्रेस नेताहरुको बैठकले आरजु र मञ्जुको नाम पहिलेको स्थानभन्दा पछि सारेको हो । आरजुको आठौं र मञ्जुको नवौं नम्बरमा नाम थियो । निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको बन्दसूची सच्याउने आज अन्तिम दिन हो ।

प्रतिक्रिया दिनुहोस्