Logo
Logo

कांग्रेसका समानुपातिक उम्मेदवारमा को-को परे ? (नामासहित)


0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको अन्तिम बन्दसूचीमा आरजु राणाको नाम खसआर्यको महिला तर्फको तेस्रो नम्बरमा र मञ्जु खाँणको नाम छैटौं नम्बरमा राखिएको छ ।

महिला तर्फ पहिलो नम्बरमा काठमाडौंका अम्बिका बस्नेत र दोस्रो नम्बरमा झापाका सरीता प्रसाईं छन् । पुरुषतर्फ पहिलो नम्बरमा कांग्रेस प्रवक्ता प्रकाशरण महतको नाम राखिएको छ । दोस्रोमा बसन्त भट्टराई र तेस्रोमा आनन्द प्रसाद ढुंगाना छन् ।

प्रतिक्रिया दिनुहोस्