Logo
Logo

चन्द्रागिरिमा पहिरो : एकै परिवारका ३ जनाको मृत्यु


1.3k
Shares

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा पहिरोले पुरिएर एकै परिवारको तीन जनाको मृत्यु भएको छ ।

पहिराले चन्द्रागिरि नगरपालिका वडा नम्बर २ स्थित रेक्की ध्यान केन्द्र पुरिदा ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथि रहेको वडा अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए ।

अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यान केन्द्र पुरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्