Logo
Logo

घनश्याम भुसालद्वारा एमाले परित्याग


13.2k
Shares

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले एमाले परित्या गरेका छन् । पार्टीले टिकट नदिएपछि एमाले परित्याग गरेका हुन् ।

एमाले अध्यक्ष केपी ओलीले रुपन्देही ३ मा राप्रपालाई सघाउने निर्णय गर्दै घनश्यामलाई बाइपास गरेका छन् । एमालेले राप्रपासँग तीन सिटका लागि राप्रपासँग तालमेल गरेको छ । रुपन्देही ३ मा राप्रपा नेता दीपक बोहरालाई एमालेले सघाउने निर्णय गरेको छ । अघिल्लो निर्वाचनमा घनश्यामले बोहरलाई ५ हजारभन्दा बढी मतले हराएका थिए ।

एमाले परित्याग गरेका घनश्याम भुसालले रुपन्देही १ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्