Logo
Logo

समानुपातिक उम्मेदवारको सूची सार्वजनिक


6.2k
Shares

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरुले पेश गरेको बन्द सूची आयोगले आज (आइतबार) बिहान सार्वजनिक गरेको हो।

आम निर्वाचनमा सहभागी राजदैतिक दलहरुले समानुपातिक तर्फको उम्मेदवारी असोज २ गते आयागेमा दर्ता गराएको थियो । आयोगले सबै राजनीतिक दलहरुको समानुपातिक सूचीसार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्