Logo
Logo

टिकट पाएपछि शिव हुमागाइँले यसरी भुँइलाई ढोगे


7k
Shares

काभ्रे । नेपाली काङ्ग्रेसका नेता शिव हुमागाइँले टिकट पाएपछि खुसी हुँदै भुँइलाई लम्पसार परेर ढोकेका छन् । उनले आफ्ना पार्टीका कार्यकर्ता र शुभचिन्तकमाझ भुइँलाई ढोगेका हुन् ।

काभ्रेमा कांग्रेसलाई मजबुत बनाउनका लागि निरन्तर लागिरहेका हुमागाइँले प्रतिनिधिसभा सदस्यका लागि टिकट पाएपछि कार्यकर्ताले बधाई दिएका छन् ।

हुमागाइँ २०५६ सालमा काभ्रेको कम्युनिस्टको लालकिल्ला तोड्दै काभ्रे क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए । उनी २०५२ साल फागुनमा पहिलो पटक काङ्ग्रेस जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्