Logo
Logo

यी हुन् प्रतिनिधिसभाका २,५३० उम्मेदवार (नामसहित)


2.2k
Shares

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । आयोगले सोमबार उम्मेदवारमाथि उजुरी दिने समय दिएको थियो ।

आयोगले सार्वजनिक गरेको उम्मेदवारी अनुसार देशभर प्रतिनिधिसभा सदस्यका लागि २,५३० जनाले उम्मेदवारी दिएका छन् ।

मंगलबार उजुरीमाथि छानबिन गर्ने समय निर्धारण गरेको थियो । बुधबार उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्