Logo
Logo

रुपन्देहीमा ३७ नेता कार्यकर्ताद्वारा एमाले परित्याग


1.5k
Shares

काठमाडौं । निर्वाचनको मुखमा घनश्याम भुषाललाई टिकट नदिएपछि असन्तुष्ट बनेको रुपन्देहीका ३७ जना नेकपा एमालेका नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

घनश्याम भूसाल निकट रुपन्देहीका ३७ जना नेताले नेकपा एमाले छाडेका हुन् । बुधबार विज्ञप्ति जारी गर्दै उनीहरुले एमाले परित्याग गरेको घोषणा गरेका हुन् । एमाले छाड्नेहरुमा लुम्बिनी प्रदेश कमिटी सदस्यद्धय सरोजकुमार यादव र शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका सचिव इन्द्रजीत कुमार रायलगायत छन् ।

प्रतिक्रिया दिनुहोस्