Logo
Logo

प्रदेश १ मा वर्षाको सम्भावना


819
Shares

काठमाडौं । देशका धेरै स्थानका मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ ।

दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति पनि प्रदेश–१ मा आंशिक बदली रही बाँकी प्रदेशमासामान्यतया सफा रहने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्