Logo
Logo

चितवनको जुस उद्योगमा आगलागी


315
Shares

फाेटाे : सञ्जय चाैधरी

चितवन । रत्ननगर नगरपालिका–१० स्थित युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको छ ।

बिहान ४ बजेदेखि लागेको आगो नियन्त्रणमा आएको छैन । आगो निभाउन खैरहनीका २ र भरतपुरको एउटा दमकल तथा एउटा डोजर प्रयोग गरिएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्