Logo
Logo

नारायणीमा ‘सिग्नेचर ब्रिज’ बनाउन ठेक्का आह्वान


1.1k
Shares

काठमाडौं । नारायणी नदीमा चितवन र नवलपरासीको गैंडाकोट जोड्ने नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बनाउन ठेक्का आह्वान गरिएको छ।

अत्याधुनिक प्रविधि प्रयोग गरेर नारायणी नदीमा आकर्षक एवम् कलात्मक पुल बनाइने भएको हो। ५०० मिटर लामो हुने उक्त पुल पर्यटकीय रुपमा समेत आकर्षक बनाउने सडक विभागले जनाएको छ । हाल चितवन-नवलपरासी जोड्ने पुल ४६० मिटर लामो छ।

प्रतिक्रिया दिनुहोस्