Logo
Logo

काठमाडौँमा भूकम्पको धक्का महसुस


8.3k
Shares

काठमाडौं । काठमाडौंमा आज दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।

आज दिउँसो ३ बजेर ७ मिनेटको समयमा भूकम्प ५.४ म्याग्नेच्युटको रहेको र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का महसुस भएपछि मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका धादिङ, गोरखा, काभ्रेमा मनि महसुस भएको छ ।

प्रतिक्रिया दिनुहोस्