Logo
Logo

माटाका भाँडाकुँडा बनाउने चटारो


756
Shares

भक्तपुर । तिहार आएसँगै भक्तपुरका स्थानीय माटाका भाँडाकुँडा बनाउन व्यस्त छन् ।

भक्तपुरको मध्यपुरथिमी, सूर्यविनायक, गुण्डु, चाँगुनारायण, व्याँसीलगायत गाउँमा माटाका भाँडाकुँडा बनाउन गरिन्छ । आफूहरुको आम्दानीको स्रोत नै यही भएको भक्तपुर तालाक्वकोकी माया प्रधानले बताइन् ।

यतिबेला तालाक्वका कुमालेहरुले गपचा (लक्ष्मी पूजामा पानी राख्ने भाँडो) पतुचा, धुपौरा, पाला र सुकुनालगायतका भाँडा बनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्