Logo
Logo

माछापुच्छ्रेको नाफा ४५ करोड ११ लाख


567
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले २०७९/८० को पहिलो त्रैमासमा ४५ करोड ११ लाख रुयैयाँ खुद नाफा कमाएको छ ।

गत आवको पहिलो त्रैमासमा ५६ करोड १५ लाख रुपैयाँ कमाएको थियो । बैंकले सार्वजनिक आज गरेको वित्तीय विवरण अनुसार १ अर्ब ५४ करोड ४८ लाख रुपैयाँ वितरण योग्य नाफा देखिएको छ ।

बैंकले १ खर्ब ४७ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । १ खर्ब ३३ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको विवरणमा उल्लेख छ ।

१ अर्ब ४७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने खराब कर्जा अनुपात १.३० प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्