Logo
Logo

अमेरिकी राजदूत थम्पसनले मनाए कुकर तिहार


441
Shares

काठमाडौं । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसनले कुकुर पुजा गरेका छन् ।

नेपालीको दोस्रो ठुलो पर्व तिहारको अवसरमा आज यमराजको दुतको रुपमा र बफादार प्राणीको रुपमा कुकुरलाई पुजा गर्ने गरिन्छ ।

श्रीमती र कुकर ‘बोगे’ सहित केहीदिन अघि काठमाडौं आइपुगेका राजदुत थम्पसनले अमेरिकाबाट सँगै आएको ‘बोगे’ लाई माला लगाएर कुकुर तिहार मनाएका छन्।

राजदुथ थम्पसनले सामाजीक संजालमा फोटो पोष्ट गर्दै नेपालमा आएको १० दिनमा आफूहरुलाई निकै रमाइलो लगिरहेको समेत बताएका छन्।

प्रतिक्रिया दिनुहोस्