Logo
Logo

काठमाडौंको तारकेश्वरमा जुवाखालबाट ८ जना पक्राउ


1k
Shares

काठमाडौं । काठमाडौंको तारकेश्वरमा ८ जना जुवाडे पक्राउ परेका छन् ।

तारकेश्वर नगरपालिका पैयौंटारस्थित भीमबाबु केसीको घरमा बुधबार राति जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट १६ थान कौडा र नगद २ लाख ४६ हजार ६ सय ८० रुपैयाँ बरामद गरिएको छ ।

घटनाको प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्