Logo
Logo

राष्ट्रपतिले भाइटीका लगाएनन्


1.2k
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाएनन् ।

राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइदिएका हुन् ।

राष्ट्रपतिका तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन् ।

प्रतिक्रिया दिनुहोस्