Logo
Logo

झ्यालबाट खसेर २ वर्षीया बालिकाको मृत्यु


1k
Shares

काठमाडौं । काठमाडौंमा घरको झ्यालबाट खसेर २ वर्षीया बालिकाको मृत्यु भएको छ ।

बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौं तलाको झ्यालबाट खसेर २ वर्षीया रियासा महर्जनको मृत्यु भएको हो । गम्भीर घाइते भएकी रियासालाई उपचारका लागि ट्रमा अस्पताल लगिएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । प्रहरी बृत्त कमलपोखरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्