Logo
Logo

प्रधानमन्त्री देउवा पुगे डडेल्धुरा (तस्बिरहरु)


2.7k
Shares

डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर ४ को निर्वाचनलक्षित पहिलो चुनावी सभालाई सम्बोधन गर्न गृहजिल्ला डडेल्धुरा पुगेका छन् ।

बिहीबार धनगढीबाट डडेल्धुरा पुगेका प्रधानमन्त्री देउवाले सदरमुकाम अमरगढी बजारमा आयोजित सभालाई सम्बोधन गर्न लागेका हुन् । देउवाले सभाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै डडेल्धुरावासीलाई धन्यवाद दिएका छन् । उनले मतदाता फकाउँदै न्यानो स्वागत र मायाका लागि आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्