Logo
Logo

आलिया र रणबीरलाई पुत्री लाभ


2.8k
Shares

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट आमा बनेकी छन् । उनले आज (आइतबार) छोरीलाई जन्म दिएकी हुन् ।

गत अप्रिलमा अभिनेता रणबीर कपुरसँग विवाह गरेकी उनले आज एच.एन रिलायन्स अस्पतालमा छोरीलाई जन्म दिएकाे भारतीय टेलिभीजन जुम इन्टरटेन्मेन्टले जानकारी दिएकाे छ ।

५ वर्ष डेट गरेपछि दुवैले १४ अप्रिल २०२२ मा विवाह गरेका थिए। यो जोडी सन् २०१७ मा ‘ब्रह्मास्त्र’ को सेटमा भेटिएको थियो। त्यस यता दुवै एकअर्कालाई डेट गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्