Logo
Logo

सुनचाँदीको मूल्य सामान्य गिरावट


315
Shares

काठमाडौं । नेपाली बजारमा आज पहेँलो धातु सुनको मुल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सोमबार सुनको मुल्य दुई सय रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार छापावाला सून प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसैगरी सोमतबार चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार १२ सय ६५ रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्