Logo
Logo

निर्वाचनको विरोधमा विप्लव नेकपाको ‘भित्तेलेखन’ अभियान


189
Shares

काठमाडौं । आसन्न निर्वाचनको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भित्तेलेखन अभियान सुरु गरेको छ ।

नेकपाले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको विरोध गर्दै मकवानपुरका विभिन्न पालिकाहरूमा भित्तेलेखन अभियान सुरु गरेको हो ।

नेकपाले मकवानपुरका दशवटै पालिकामा भित्तेलेखन अभियान सुरु गरिएको जनाएको छ । निर्वाचनको विरोधमा भित्तेलेखनसँगै पर्चा वितरण र मसाल जुलुस प्रदर्शन गर्ने पनि नेकपाले तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्