Logo
Logo

जसपाका केन्द्रीय सदस्य शंकर गौतम एमाले प्रवेश


693
Shares

काठमाडौ । जसपाका केन्द्रीय सदस्य शंकर गौतम र माओवादी केन्द्रका रूपा गाउँपालिका अध्यक्ष नवराज बराल एमालेमा प्रवेश गरेका छन् । सोमबार पोखरामा आयोजित एक कार्यक्रममा उनीहरूलाई एमाले अध्यक्ष ओलीले पार्टी स्वागत गरेका छन् ।

पोखरामा आयोजित नेकपा एमालेको वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखराका आएका ओलीले दुवैलाई पार्टी प्रवेश गराउँदै स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्