Logo
Logo

आज बैतडी र दार्चुलाका चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवा


630
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बैतडी र दार्चुलामा हुने सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने बताइएको छ ।

चुनावी प्रचारप्रसारको क्रममा सुदूरपश्चिममा रहेका देउवाले यसअघि गृहजिल्ला डडेलधुरामा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधन गरेका थिए । हाल निजी निवास धनगढीमा रहेका देउवाले राजनीति भेटघाट तीव्र पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्