Logo
Logo

पत्रकार सरोजराज अधिकारीद्वारा आत्महत्या


9.7k
Shares

काठमाडौं । पत्रकार सरोजराज अधिकारीले आत्महत्या गरेका छन् । सुन्धाराको एक होटेलमा उनी झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।

आत्महत्याको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अधिकारी हराएको भन्दै उनका श्रीमतीले बुधबार काठमाडौं परिसरमा निवेदन दिएका थिए ।

उनले कान्तिपुर दैनिक, नयाँ पत्रिका, हिमाल, नेपाल लाइभलगायतका सञ्चार माध्यममा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्