Logo
Logo

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस


4.1k
Shares

काठमाडौं । पश्चिम नेपालमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।

बेलुका ८ बजेर १२ मिनेटमा बझाङको पातादेवल आसपास केन्द्रविन्दु भएर ५.४ म्याग्निच्युडको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का कर्णाली, सुदुरपश्चिम प्रदेशका जिल्लामा महसुस गरिएको थियो ।

यसअघि गत बुधबार आएको भूकम्पमा परी डोटीमा ६ जनाले ज्यान गुमाएका थिए भने ५ जना घाइते भएका छन् । शनिबार रातिको भुकम्पको क्षति बारे भने विस्तृत विवरण आउन बाँकी छ

प्रतिक्रिया दिनुहोस्