Logo
Logo

प्रदीपका लागि भोट माग्दै रोबोट


252
Shares

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप पौडेलका लागि रोबोटले भोट मागेको छ ।

युवा इन्जिनियरको टोलीले बनाएको रोबोटले काठमाडौं–५ का महाराजगन्ज, वसुन्धरा, हाँडीगाउँलगायत क्षेत्रमा घरदैलो गर्दै पौडेलसहित प्रदेश सांसदका उमेदवारहरूका लागि भोट मागेको हो ।

रोबोटले घरदैलोका क्रममा ‘नमस्कार, सन्चै हुनुहुन्छ ? म नेपाली रोबोट, यसपालिको काठमाडौं–५ को भोट, प्रदीप पौडेललाई’ भन्दै भोट मागेको थियो ।

प्रतिक्रिया दिनुहोस्