Logo
Logo

अमेरिकी सभामुखबाट न्यान्सी पोलिसीको राजीनामा


882
Shares

एजेन्सी । अमेरिकी सभामुख न्यान्सी पोलिसीले पदबाट राजीनामा दिएकी छन् ।

तल्लो सदनमा रिपब्लिकनले बहुमत ल्याएसँगै ८२ वर्षीय न्यान्सीले सभामुखबाट राजीनामाको घोषणा गरेकी हुन् । नयाँ पुस्तामा प्रतिनिधिसभाको नेतृत्व सुम्पन भन्दै पेलोसीले नेतृत्व छोड्ने घोषणा गरेको रोयटर्सले जनाएको छ ।

‘मलाई दिइएको जिम्मेवारीप्रति म कृतज्ञ छु । नयाँ पुस्ता पनि यो अद्भुत जिम्मेवारी लिन सक्षम भएकी छिन् । उनीहरूको नेतृत्व चाहनाका लागि र युवा पुस्तालाई जिम्मेवारीको अवसर दिन चाहन्छु,’

प्रतिक्रिया दिनुहोस्