Logo
Logo

एमाले महासचिव पोखरेलले गरे मतदान


441
Shares

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मतदान गरेका छन् । पोखरेलले दाङको तुल्सिपुर उपमहानगरपालिका–१९ बिजौरी मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

उनी दाङ क्षेत्र नम्बर २ का उम्मेदवार हुन् । उक्त क्षेत्रमा सत्ता गठबन्धनबाट माओवादी नेता रेखा शर्मा चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्