Logo
Logo

एमालेका यज्ञराज सुनुवारले गरे मतदान


189
Shares

ओखलढुंगा । नेकपा एमालेका नेता रामहरी खतिवडाले मतदान गरेका छन् । उनले मोलुङ गाउँपालिका–५ प्राप्चास्थित शिबदुति माध्यमिक विद्यालयको बुथबाट पहिलो मतदान गरेका हुन् ।

एकमात्र निर्वाचन क्षेत्र रहेको ओखलढुंगाबाट उनी प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । उनले सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामहरि खतिवडासँग प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्