Logo
Logo

सहरीमन्त्री चौधरीले मतदानपछि भने- गठबन्धनको जीत निश्चित छ


378
Shares

दाङ । सहरी विकासमन्त्री मेटमणि चोधरीले मतदान गरेका छन् । नेकपा एकीकृत समाजवादीका नेता चौधरीले आफ्नो निर्वाचन क्षेत्र दाङ–२ को ज्युले गढवा गाउँपालिकास्थित जनता माविमा रहेको बुथ नम्बर (ग)मा पुगी मतदान गरेका छन् ।

सत्ता गठकन्धनको साझा उम्मेदवार रहेका चौधरीले आफ्नो जीत सुनिश्चित रहेको बताएका छन् । मतदानपछि उनले भने, ‘मेरो जीत निश्चित छ । र, गबठन्धनकै जीत हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्