Logo
Logo

तेह्रथुममा भोट हाल्न गएका एक बृद्धको मतदान केन्द्रमै मृत्यु


630
Shares

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ सोल्माको रत्न मावि मतदान केन्द्रमा भोट हाल्न गएका एक वृद्धको मतदान केन्द्रमै मृत्यु भएको छ ।

रत्न मावि मतदान केन्द्रमा ८८ वर्षीय योङहाङ दीप लिम्बूको मृत्यु भएको मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले जानकारी दिए । के कारणले उनको मृत्यु भएको भन्ने कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्