Logo
Logo

एमाले उपाध्यक्ष पौडेलले गरे मतदान


63
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतदान गरेका छन् । उनले बुटवल उपमहानगरपालिका–८ स्थित सडक डिभिजन कार्यालय परिसरको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

पौडेल रुपन्देही निर्वाचन क्षेत्र–२ मा नेकपा एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार छन्। उनीसहित प्रतिनिधिसभामा १४ जना उम्‍मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्