Logo
Logo

विना मगरले गरिन् मतदान


378
Shares

कन्चनपुर । नेकपा माओवादी केन्द्रकी नेतृ विना मगरले प्रतिनिधि र प्रदेशसभा निर्वाचन लागि मतदान गरेकी छन् ।
कञ्चनपुर १ बाट सत्ता गठबन्धनको साझा उम्मेदवार रहेकी विनाले गोरखा माध्यमिक विद्यालय मतदान केन्द्र रामबस्तीबाट मतदान गरेकी हुन् ।

मतदान गरेपछि पूर्वमन्त्रीसमेत रहेकी उनले आफूले सबैलाई आ आफ्नो मतदान केन्द्रमा गई मतदान गर्न अनुरोध गरेकी छन् । कञ्चनपुर १ मा उनीसँग एमालेका तारा लामालगायत चुनावी मैदानमा छन् । तर, विनाले आफूले चुनाव जित्नेमा विस्वस्त छिन् ।

प्रतिक्रिया दिनुहोस्