Logo
Logo

हालसम्म देशभर ४६ प्रतिशत मतदान


693
Shares

काठमाडौं । आइतबार बिहान ७ बजेदेखि जारी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा हालसम्म हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान भएको छ ।

गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहका अनुसार दिउँसो २ बजेसम्ममा ४६ प्रतिशत मत खसेको हो । छिटफुट घटनाबाहेक अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान भइरहेको गृहमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्