Logo
Logo

बागलुङको जैमिनीमा हस्ताक्षर नभएको मतपत्र, मतदान स्थगित


441
Shares

बागलुङ । बागलुङको जैमिनी नगरपालिका(४ स्थित जनता मावि मतदानस्थलको मतदान स्थगित गरिएको छ ।

उक्त मतदानस्थलमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतदान स्थगित गरिएको हो ।

स्थगित भएको मतदान सञ्चालन गर्न सर्वदलीय बैठक बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्